Search

टिकट विवादका कारण काँग्रेस पार्टी कार्यालयमा झडप (भिडियाेसहित)

टिकट विवादका कारण काँग्रेस पार्टी कार्यालयमा झडप (भिडियाेसहित)
सिरहा । सिरहा सदरमुकाम स्थित नेपाली कांंग्रेसको पार्टी कार्यालयमा टिकट वितरणमा जिल्ला सभापति रामचन्द्र यादबले अनियमितता गर्न खोजेपछि झडप भएको छ । केन्द्रले टिकटको सिफारिश गरेका वडा अध्यक्षका उम्मेदबारलाई टिकट नदिई सभापति यादबले आफ्ना मान्छेलाई टिकट दिन खोज्दा झडप भएको काँग्रेसका जिल्ला नेता नरेस यादबले जानकारी दिए । झडपमा ८ नेता घाईते भएका छन् । घाईते मध्ये राजेसर यादब, मुकेश... Read More

सिक्किमका मुख्य मन्त्रि चाम्लिङले गोर्खाल्याण्ड आन्दोलनबारे के बाेले ?

सिक्किमका मुख्य मन्त्रि चाम्लिङले गोर्खाल्याण्ड आन्दोलनबारे के बाेले ?
सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ दिल्लीमा आयोजित नेडा (नर्थ इष्ट डेपलोपमेन्ट एलायन्स) को दोस्रो निर्वाचित सभामा भाग लिन दिल्ली पुगेका छन्। भाजपा अध्यक्ष अमित शाह समेत पूर्वोत्तर राज्यको मुख्यमन्त्रीहरूको उपस्थिति रहेका छन्। नेडाको बैठकमा सिक्किमको लम्बित मागहरूलाई पुरा गरिनुपर्ने माग राख्दै मुख्यमन्त्री चामलिङले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा चलिरहेको आन्दोलन र यसको स्थायी समाधनको माग उठाएका छन्। दार्जीलिङको समस्याको कारण पछिल्लो 33 वर्षदेखि... Read More

जताततै आरसंहिता उल्लघन : मतदाता तान्न भोजै भाेज

जताततै आरसंहिता उल्लघन : मतदाता तान्न भोजै भाेज
तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन भण्डारा भोजभतेर गर्न तछाडमछाड चलेको छ । राजनीतिक दल र उम्मेदवार आफुलाई बलियो रुपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिकाए छन् । उम्मेदवारले मतदाता प्रभावित पार्न जमघट सभा भोज गरिरहेका छन् । एउटा दलको उम्मेदवराले भणडरा गरेको भोलिपल्टै अर्को दलको उम्मेदवारले भण्डारा... Read More

मलाई मार्न नेपालबाट सार्पसुटर ल्याइएको छः विनय तामाङ (हेर्नुस् गृहमन्त्री राजनाथ सिंहलार्इ के पत्र पठाए)

मलाई मार्न नेपालबाट सार्पसुटर ल्याइएको छः विनय तामाङ (हेर्नुस् गृहमन्त्री राजनाथ सिंहलार्इ के पत्र पठाए)
गोर्खा जनमुक्ति मोर्चाबाट निस्कासित घोषणा गरिएका विनय गुरुङले आफूलाई मार्न नेपालबाट ‘सार्पसुटर’ ल्याएको दाबी गरेका छन् । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले तामाङ र अनित थापालाई दलबाट निकालिएको घोषणा गरेका थिए । गोजमुमो केन्द्रिय समितिले आफूहरुलाई पार्टीबाट बहिष्कार गर्ने लिएको निर्णयलाई विनय तामाङले स्वीकारनै गरेका छैनन् । अझै पनि उनले आफूलाई गोजमुमो केन्द्रिय समितिका मुख्य समन्वयकनै रहेको दावी गरेकाे... Read More

सरकारका १० सचिव, १४ सहसचिव र एक उपसचिवसहितको जम्बो टोली एकै पटक विदेश जाँदै

सरकारका १० सचिव, १४ सहसचिव र एक उपसचिवसहितको जम्बो टोली एकै पटक विदेश जाँदै
काठमाडौं । सरकारका १० सचिव, १४ सहसचिव र एक उपसचिवसहितको जम्बो टोली विदेश भ्रमणमा निस्कने तयारीमा छ । कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो । चीन सरकारको आमन्त्रणमा हुन लागेको कार्यक्रममा सहभागी हुन सचिव र सहसचिवहरू १२ देखि २५ सेप्टेम्बरसम्म चीन भ्रमणमा रहनेछन् । उनीहरू चीन सरकारको सार्वजनिक प्रशासनको अवलोकनका... Read More

नेपाल आइडलबाट शुक्रबार किन भएनन् कोही पनि आउट ?

नेपाल आइडलबाट शुक्रबार किन भएनन् कोही पनि आउट ?
काठमाडौं । एपि वान टेलिभिजनबाट शुक्रबार प्रशारित सोमा कोही पनि प्रतिष्पर्धीहरु जजहरुका कारण आउट भएनन् । आज सबैभन्दा कम भोट आउनेलाई आउट गर्ने नियम तोड्दै आगामि हप्ता भन्दै छोडिएको छ । हिजोको सोमा सबै प्रतिष्पर्धीहरुको प्रस्तुति जोडदार भएको थियो । दर्शकहरुको तीव्र कौतुहलताको वेवास्ता गर्दै कौतुहलतामै शुक्रबार  कसैलार्इ छनाैट नगरी छोडिएको छ । चार जनामा तीन जना छान्ने आजको सोमा... Read More

नेता नारायणकाजी श्रेष्ठ बिरुद्ध यस्ताे गम्भीर षडयन्त्र !

नेता नारायणकाजी श्रेष्ठ बिरुद्ध यस्ताे गम्भीर षडयन्त्र !
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफूबिरुद्ध अनलाइन मिडिया प्रयोग गरी गम्भीर राजनीतिक षडयन्त्र भएको आभास गरेका छन् । उनले हालै मात्र एक अनलाइन मिडियामा प्रसारित एक समाचारमा उनी ‘एमाले पार्टीमा प्रवेश गर्दैछन्’ भन्ने कुराको उल्लेख हुनुलाई आफूबिरुद्धको षडयन्त्रको रुपमा लिएका हुन् । यस सम्बन्धमा उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “म एमाले पार्टीमा प्रबेश... Read More

यि हुन् पशुपति शमशेरका सरकारमा सहभागी हुने मन्त्रीहरु

यि हुन् पशुपति शमशेरका सरकारमा सहभागी हुने मन्त्रीहरु
काठमाडौं । पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाएको छ । संभवतः राप्रपा प्रजातान्त्रिक भोलि नै सरकारमा सहभागी हुने भएको छ। राप्रपा प्रजातान्त्रिकका एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको छ । सरकारमा सहभागी हुनेबारे अध्यक्ष राणाले प्रधानमन्त्री देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका... Read More

नेपाल आइडल निशानले कुन गीतमा पाए वान्स मोरका वान्स मोर ?

नेपाल आइडल निशानले कुन गीतमा पाए वान्स मोरका वान्स मोर ?
काठमाडौं । नेपाल आइडलका सान भनेर चर्चित गायक निशान भट्टराईले बिहिवारको एपिसोडमा वान्स मोरका वान्स मोर पाएका छन् । कार्यक्रममा सधै दर्शकहरुले वान्स मोर गरेपनि बिहिवार भने निशानले फेरि पनि नगाई धरै पाएनन् । दर्शकहरुले वान्स मोर वान्स मोर गरिरहेपछि निर्णायाक मण्डलमा रहेका न्हु बज्रचार्यले निशानलाई वान्स मोर निशान भनेर पुनः गाउन लगाएका थिए । निशानलार्इ नै बिहिवार पनि यमाहा... Read More

यि माअाेवादी केन्द्रका नेता गर्छन् एमालेसँग पनि चुनावी तालमेलका कुरा

यि माअाेवादी केन्द्रका नेता गर्छन् एमालेसँग पनि चुनावी तालमेलका कुरा
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप-नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि चुनावी तालमेल गर्ने खुलासा गरेका छन् । बिहीबार राजधानीमा अायाेजित साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले भने,‘हामी सबै दलसँग चुनावी तालमेल वा सहकार्य गर्न तयार छौं, यो विषयमा हामी छलफल गरेर एउटा टुँगोमा पुग्छौं।’ यद्धपी उनले चुनावी तालमेलको लागि सबैसँग खुल्ला छलफल गर्ने... Read More
Facebook Auto Publish Powered By : XYZScripts.com