Search

सहिदको सुचीमा मन्त्रीको तस्विर !

सहिदको सुचीमा मन्त्रीको तस्विर !
कक्षा ३ मा पढाईने सामान्य ज्ञानको किताबमा सहिदको सुचीमाा क्याप्टेन यज्ञबहादुर थापाको तस्विर हुनुपर्नेमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्विर राखिएको छ । काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को मास्टरमाईन्ड जेनरल नलेज एन्ड आईक्यु टेस्ट सामान्य ज्ञान कितावको पृष्ठ ११ माा मन्त्री थापाको नाम र तस्विर राखिएको छ । आजको कान्तिपुर दैनिकमाा यो... Read More

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय बैठकले के निर्णय गर्याे ?

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय बैठकले के निर्णय गर्याे ?
गाडीधुरामा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समितिको बैठक भएको छ। बैठकमा चलिरहेको आन्दोलन अनि वर्तमान स्थितिमाथि व्यापक चर्चा गरिएको गोरामुमो प्रवक्ता निरज जिम्बाले बताएका छन्। ‘१३ अगस्तको दिन दिल्लीमा गृहमन्त्री राजनाथ सिंहले राज्यसित वार्ता गर्ने दिएको सुझावलाई सम्मान गर्दै गोरामुमोले मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्र लेखेको थियो, त्यसैको आधारमा २९ अगस्त पहिलो द्वीपक्षीय वार्ता भइसकेको छ।’ जिम्बाले भने, ‘१२ तारिकको वार्तामा... Read More

सेक्स पावर बढाउन महिलाका लागि स्याउले गर्छ यस्ताे कमाल !

सेक्स पावर बढाउन महिलाका लागि स्याउले गर्छ यस्ताे कमाल !
‘अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । तर, यसका बावजुद स्याम अरु धेरै काम आउँछ । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको कामुकता बढ्ने गर्दछ । अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स... Read More

नगरपालिकाले गर्याे नवनिर्वाचित जनप्रतिनिधिका बालकालिका बारे यस्ताे निर्णय

नगरपालिकाले गर्याे नवनिर्वाचित जनप्रतिनिधिका बालकालिका बारे यस्ताे निर्णय
बाजुरा । एक नगरपालिकाले भर्खरै निर्वाचित भएका जनप्रतिनिधिका बालकालिका बारेमा नयाँ निर्णय गरेकाे छ । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि भन्दै यस्ताे निर्णय गरेकाे हाे । नयाँ निर्णय अनुसार सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका हुन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि... Read More

‘इम्बोस्ड नम्बर’ प्लेट कार्यान्वयनमा शंकै शंका !

‘इम्बोस्ड नम्बर’ प्लेट कार्यान्वयनमा शंकै शंका !
काठमाडौं । सरकारले साढे तीन वर्षभित्र करिब २५ लाख सवारी साधनमा उच्च सुरक्षा प्रविधियुक्त ‘इम्बोस्ड नम्बर’ प्लेट जडान गर्ने उद्देश्यसहित काम सुरु गरे पनि यसको कार्यान्वयनमा शंका उत्पन्न भएको छ । यातायात व्यवस्था विभागले देश संघीय संरचनामा गइसकेको अवस्थामा पुरानै अञ्चलको नाममा नम्बर प्लेट जडान सुरु गरेपछि कार्यान्वयनमा शंका गरिएको हो । संविधानमा अञ्चल शब्द नै उच्चारण छैन । अञ्चल,... Read More

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले ग्राहकलाई दुःख दिए कतिमा कल गर्ने ?

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले ग्राहकलाई दुःख दिए कतिमा कल गर्ने ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागेको छ । प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा लिँदा घुस मागे भने तपार्इंले पैसा नलाग्ने सो नम्बरमा फोन गर्न सकिनेछ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त हटलाइन टेलिफोन... Read More

व्यवस्थापन, मानविकी र शिक्षा संकायकाे कक्षा १२ को रिजल्ट प्रकाशितः रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

व्यवस्थापन, मानविकी र शिक्षा संकायकाे कक्षा १२ को रिजल्ट प्रकाशितः रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । व्यवस्थापन संकाय अन्तर्गत कक्षा १२ को परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले भर्खरै प्रकाशन गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण भएका छन्। परीक्षमा कुल एक लाख ९३ हजार एक सय २५ परीक्षार्थी सहभागी भएकोमा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन भने आंशिकतर्फ एक लाख सात हजार पाँच सय ६९... Read More

अकुत सम्पत्ति कमाउने २०० जना उच्च निगरानीमा, को–को छन् सूचिमा ?

अकुत सम्पत्ति कमाउने २०० जना उच्च निगरानीमा, को–को छन् सूचिमा ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले राष्ट्रसेवकलाई निगरानीमा राखेको हो । अख्तियार उच्च स्रोतका... Read More

हत्याराे छाेरा, जसले अामालार्इ कुटीकुटी मार्याे

हत्याराे छाेरा, जसले अामालार्इ कुटीकुटी मार्याे
भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर... Read More

डा. केसी परे विरामी, के भयाे केसीलार्इ ?

डा. केसी परे विरामी, के भयाे केसीलार्इ ?
सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् । विरामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । २३ दिनको आमरण अनसनलगत्तै डा. केसी बाढी प्रभावितको उपचारमा खटिएका थिए । अस्पतालमा कार्यरत डा. अभिषेकराज सिंहका अनुसार, -डा. केसीको पेटको दुखाइ अत्याधिक बढेको छ । -उहाँ चार दिनदेखि बेडमै हुनुहुन्छ । -बुधबार भिडियो एक्स-रे र... Read More
Facebook Auto Publish Powered By : XYZScripts.com