Search

अन्तर्राष्ट्रिय उसुका पूर्व खेलाडी राई सम्मानित

अन्तर्राष्ट्रिय उसुका पूर्व खेलाडी राई सम्मानित
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडीहरुले उसुका पूर्व खेलाडी राजकुमार राईलाई शुक्रबार सम्मान गरेको छ । राईलाई सशस्त्र प्रहरी बल (एपीएफ) को निरीक्षकमा नाम निकाल्न सफल भएकोमा सम्मान गरिएको हो । उनी एपीएफमै असईमा कार्यरत थिए । सोही अवसरमा डिएभीका उसु प्रशिक्षक शंकर भुजेललाई पनि गरियो । त्यस्तै एपीएफका एसएसपी कृष्णभक्त ब्रमहचार्यलाई उसु खेललाई विगतदेखि सहयोग गर्दै आएकोमा सम्मान... Read More

चौबीस दिन भित्र अनुभूति हुन्छ: मन्त्री केसी

चौबीस दिन भित्र अनुभूति हुन्छ: मन्त्री केसी
काठमाडौ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले चौबीस दिनमा खेलकुदमा परिवर्तनको अनुभूति गराउने गरी काम गर्ने बताएछन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले भने– ‘म ५ महिना, ९ महिना भन्दिन । २४ दिनमै खेलकुदमा परिवर्तनको अनुभूति गराउने गरी काम गर्नेछु ।’ उनले... Read More

भ्रष्टचार र अनियमितता हुन दिन्न : मन्त्री केसी

भ्रष्टचार र अनियमितता हुन दिन्न : मन्त्री केसी
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन् । बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले भने– ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ । पार्टीमा म निस्कलंक र इमानदार... Read More

हक्की प्रतियोगिताका लागि खेलाडी छनोट

हक्की प्रतियोगिताका लागि खेलाडी छनोट
काठमाडौं । पाँचौं एसियाली विद्यालयस्तरीय हक्की प्रतियोगिताका लागि नेपाल हक्की संघले १८ पुरुष खेलाडी छनोट गरेको छ । मध्यपश्चिमाञ्चल बाहेक ४ क्षेत्रका ४० खेलाडी सहभागी छनोट प्रतिस्पर्धाबाट अन्तिम १८ पुरुष खेलाडीको छनोट गरिएको हक्की मुख्य प्रशिक्षक अश्विनी अधिकारीले जनाएका छन् । छनोट प्रतिस्पर्धा हेटौंडामा भएको थियो । कञ्चनपुरबाट सर्वाधिक ६ खेलाडी छनोट हुन सफल भए । झापाबाट ४ खेलाडी छनोट... Read More

कराते टोली दुबई प्रस्थान

कराते टोली दुबई प्रस्थान
काठमाडौं । प्रिमियर लिग कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार दुबई प्रस्थान गरेका छन् । मार्च २९ देखि अप्रिल २ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८४ केजीमुनि विप्लव श्रेष्ठ र ७५ केजीमुनि विनोद महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी दीपक श्रेष्ठ र टिम व्यवस्थापकमा उमेश मल्ल रहेका छन्... Read More

नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको सामाखुशी सेमिफाइनलमा

नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको सामाखुशी सेमिफाइनलमा
काठमाडौं । सामाखुशी फुटसल क्लब दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा सामाखुशीले साविक उपविजेता मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित ग¥यो । टासी छिरिङले खेलको ७० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । मनाङका हरिहर थापा ‘म्यान अफ द म्याच’ चुनिए । उक्त खेलसंगै सेमिफाइनल समीकरण तयार भएको... Read More

नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरियो

नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरियो
बंगलादेश । नेपाल एसीसी इमिर्जिङ टिम्सकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो खेलमा आयोजक बंगलादेशसित ८३ रनले पराजित भएसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो । २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२ ओभर तीन बल खेल्दै १ सय ७४ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५६, दीलिपनाथले ४१ र विनोद भण्डारीले ३३ रन बनाउनु बाहेक... Read More

विश्वकप छनोट खेल अन्तर्गत पोर्चुगलले हंगेरीलाई हरायो

विश्वकप छनोट खेल अन्तर्गत पोर्चुगलले हंगेरीलाई हरायो
एजेन्सी । विश्वकप २०१८ को छनोट खेल अन्तरगत गएराती पोर्चुगलले हंगेरीलाई तीन सून्यले हराएको छ । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको ३२ औं मिनेटमा पोर्चुगलका एन्ड्रे सिल्भाको गोलले पोर्चुगलले अग्रता लिएको थियो । पोर्चुगलले समूह बी अन्तरगत चार खेल जितेको छ । त्यस्तै समूह बी अन्तरगत स्वीट्जरल्याण्डले लात्भियालाई एक सून्यले पराजित गर्यो... Read More

आहा रारा गोल्डकप फुटबलमा एएनए अमेरिका र झापा ११ भिड्दै

आहा रारा गोल्डकप फुटबलमा एएनए अमेरिका र झापा ११ भिड्दै
पोखरा । पोखरामा चलिरहेको १५ औं आहा रारा गोल्डकप फुटबलमा आज अमेरिकी टिम एएनए अमेरिका र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ । खेल पोखरा रंगशालामा दिउँसो २ बजेपछि शुरु हुनेछ । हिजो भएको खेलमा धरान फूटबल क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १ शून्यले हराएको थियो । माघ ४ गतेदेखि शुरु प्रतियोगितामा तीन विदेशी र तीन विभागिय टिम सहित १२ टिमको... Read More

आईओएफटीसीद्वारा तेक्वान्दो खेलाडी पुरस्कृत

आईओएफटीसीद्वारा तेक्वान्दो खेलाडी पुरस्कृत
काठमाडौं । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले अमेरिकाको पोर्टल्यान्डमा भएको ११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा भिसाका कारण सहभागिता जनाउन नपाएका ५ खेलाडीलाई मंगलबार नगद पुरस्कार प्रदान गरेको छ । पोर्टल्यान्डमा गत अक्टोबर १४ देखि १५ तारिखसम्म भएको उक्त प्रतियोगिताका लागि छनोट भएर पनि भिसाका कारण सहभागिता जनाउन असमर्थ खेलाडीलाई आईओएफटीसीले पूर्व घोषणा गरे अनुसारको नगद पुरस्कार... Read More
Facebook Auto Publish Powered By : XYZScripts.com