Search

नेपाल अाइडलमा भाेटिङ राेक्न अदालतकाे गर्याे यस्ताे अन्तरिम अादेश

नेपाल अाइडलमा भाेटिङ राेक्न अदालतकाे गर्याे यस्ताे अन्तरिम अादेश
काठमाडौं । भाेटिङ विवादका कारण पछिल्लाे समय चर्चित बनेकाे  रियालिटी साे नेपाल अाइडललार्इ अर्काे फैसला नभएसम्म भाेटिङ राेक्न काठमाडाैं जिल्ला अदालतले अादेश दिएकाे छ । अदालतकाे अादेशमा विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई शुक्रबार भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर करार... Read More

अब नेपाल अाइडलका प्रतियाेगीलार्इ भाेट गर्दा पैसा नलाग्ने, हेर्नुस् नेपाल अाइडलकाे सूचना

अब नेपाल अाइडलका प्रतियाेगीलार्इ भाेट गर्दा पैसा नलाग्ने, हेर्नुस् नेपाल अाइडलकाे सूचना
काठमाडाैं । सांगीतिक रियालिटी साे नेपाल अाइडलले अबदेखि प्रतियाेगीहरूलार्इ भाेटिङ गर्दा पैसा नकाट्ने जनाएकाे छ । मंगलबार सामाजिक सञ्जालमा सूचना जारी गर्दै नेपाल अाइडलले उक्त घाेषणा गरेकाे हाे । अाइडलले भनेकाे छ,  विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड... Read More

रविना र प्रियंकाकाे इस्ट्राग्राममा हट सेल्फी यस्ताे

रविना र प्रियंकाकाे इस्ट्राग्राममा हट सेल्फी यस्ताे
नायिका प्रियंका कार्की अहिले चलचित्रको भन्दा प्रेमको रंगले बढी रंगिएकी छिन् । नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण प्रियंका कार्की चर्चित छिन् । आयुष्मान र प्रियंका प्राय एकसाथ हुन्छन् । प्रियंका आयुष्मानसँग मात्र होइन, उनको परिवारसँग पनि नजिक छिन् । आयुष्मानकी आमा बैंकर रविना देसराजसँग पनि प्रियंका निकै नजिक छिन् । केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै रविना र प्रियंकाले... Read More

नेपाल अाइडलका बारेमा गालीगलौज गर्ने विरूध्द अब प्रहरीमा उजुरी !

नेपाल अाइडलका बारेमा गालीगलौज गर्ने विरूध्द अब प्रहरीमा उजुरी !
काठमाडाैं । नेपाल अाइडलले अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम पनि गरिरहेकाे जनाएकाे छ । नेपाल अाइडलका बारेमा सामाजिक सञ्जालमा तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा प्रस्तुत गरेर केही व्यक्तिले स्वयंको स्तर त जनाएकाे र संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरु लाई हानीसमेत पुय्राउँदै आएका बताउँदै यस्ताे कदम चालेकाे जनाएकाे छ । अाइडलले... Read More

शुक्रवार नेपाल अाइडलकाे टप ३ नछानिएपछि निशान र प्रतापले के के भने, काे रहेछ ढुक्क ?

शुक्रवार नेपाल अाइडलकाे टप ३ नछानिएपछि निशान र प्रतापले के के भने, काे रहेछ ढुक्क ?
काठमाडाैं । शुक्रबार सांगीतिक  रियालिटी साे नेपाल अाइडलमा टप ३ नछानिएपछि विभिन्न काेणबाट यसकाे तीब्र अालाेचना भएकाे छ । कतिपयले दर्शककाे भावनामाथि खेलवाडकाे संज्ञा दिएका छन् त कतिले पैसा कमाउने मेसाे बताएका छन् । शुक्रबार टप ३ नछान्नु नेपाल अाइडलकाे अाफ्नाे  नियम भएपनि यति धेरै दर्शक पाएकाे कार्यक्रमले दर्शक नै रूष्ट पार्नु नहुने अर्का थरि मानिसहरूकाे पनि तर्क छ ।... Read More

नेपाल आइडलमा गेष्ट राजेश पायल राईले निशानलाई राई भनेपछि…..

नेपाल आइडलमा गेष्ट राजेश पायल राईले निशानलाई राई भनेपछि…..
नेपाल आइडलको आज एपिसोडमा गेष्टका रुपमा आएका राजेशपायल राईले कुनै पनि विवादित अभिव्यक्ति दिएनन् । उनले हामी राजनीति गर्न कलाकार भएको होइन, श्रृजना पस्किन कलाकार भएको बताए । उनले यसो भन्नु अघि राजेश पायललाई रामकृष्ण ढकाल आएको बेला निशानलाई मन पराउँदा धेरै चर्चा भएको तिमी के भन्छौ भन्दै निर्णायक मण्डलका न्हु बज्रचार्य सोधेका थिए । निशानको गीत सुन्दा आफूलाई स्वरूप... Read More

किन गरिन् ऐश्वर्या रायले कपाल मुन्डन ?

किन गरिन् ऐश्वर्या रायले कपाल मुन्डन ?
नायिका ऐश्वर्या राय बच्चनको कपाल मुन्डन गरिएको तस्बिर अहिले सामाजिक सन्जालमा निकै चर्चित भइरहेको छ । उक्त तस्बिरमा ऐश्वर्याको कपाल मुण्डन गरिएको देख्न सकिन्छ ।निधारमा टीका र पहेंलो दोसल्ला लगाएका कारण उनले आफ्नो कपाल कसैलाई दानमा दिएको भन्दै धेरैले अनुमान गरेका छन् । र, सोहीअनुसार फ्यानहरूले टिप्पणी गरिरहेका छन् । भाइरल बनिरहेको तस्बिरको क्याप्सनमा ‘हरेकपल सुन्दर देखिनु नै वास्तविक सुन्दरता... Read More

छक्का पन्जाकाे दाेस्राे गीत विवादमा ? राजेश पायल राइले यसाे भने

छक्का पन्जाकाे दाेस्राे गीत विवादमा ? राजेश पायल राइले यसाे भने
दीपक दीपाकाे छक्का पन्जा-२ ले अहिलेसम्म २ वटा गीत सार्वजनिक छ । फिल्मको पहिलो गीत “नाईलनको सारी” रिलिज भएपछि याे गीतलार्इ चाेरीकाे अाराेप नै लाग्याे । अाजभाेली फेरि दाेस्राे गीत पनि विवादमा परेकाे छ । यो गीत “म त यता किनारमा” लाई फिल्म “देवर बाबू” को गीत “बास्ना मीठो कस्तुरीको” सँग लय मिलेकाे अाराेप लागेकाे छ । यसबारेमा बरिष्ठ गायक... Read More

नेपाल अाइडलका गायकहरू माथि भएकाे टिप्पणीप्रति अाइडल टिमले खाेल्याे मुख

नेपाल अाइडलका गायकहरू माथि भएकाे टिप्पणीप्रति अाइडल टिमले खाेल्याे मुख
काठमाडाैं । नेपाल अाइडलका प्रतियाेगी र अतिथिहरू माथि सामाजिक सञ्जालमा भएकाे नकारात्मक टिप्पणीकाे अाइडल टिमले गतिलाे जवाफ दिएकाे छ । मंगलवार बिहान नेपाल अाइडलले अाफ्नाे अाधिकारिक फेसबुकबाट अाइडलकाे गरिमालार्इ कुनै एक जाति वा समुदायमा नखुम्च्याउन अाग्रह गरेकाे छ । हेर्नुस् के भन्याेः Nepal Idol एक अन्तराष्ट्रिय शो हो, यसको अाफ्नै नियम र तरिका हुन्छ । अरू पर्दा ठीक, अाफु पर्दा... Read More

छक्का पञ्जा–२ को नयाँ गीतमा दिपकराज र प्रियंकाकाे मस्ती (हेर्नुस् भिडियाे)

छक्का पञ्जा–२ को नयाँ गीतमा दिपकराज र प्रियंकाकाे मस्ती (हेर्नुस् भिडियाे)
काठमाण्डौ । बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा–२ को नयाँ गीत सार्वजनिक भएको छ । यसअघि पहिलो गीत नाइलनको साडीमा सार्वजनिक हुँदा विवाद भएकाे थियाे । साेमबार दिउँसाे यूट्यूबमा रिलज भएकाे गीतमा हट नायिका प्रियंका कार्की, हिराे दिपकराज गिरी र अतिथी कलाकारको रुपमा विल्सन विक्रम राइले अभिनय गरेका छन् । बेलुका सम्ममा याे गीत हेर्नेकाे संख्या एक लाख नाघेकाे छ । गीतमा... Read More
Facebook Auto Publish Powered By : XYZScripts.com