Search

नेपाल अाइडलमा भाेटिङ राेक्न अदालतकाे गर्याे यस्ताे अन्तरिम अादेश

नेपाल अाइडलमा भाेटिङ राेक्न अदालतकाे गर्याे यस्ताे अन्तरिम अादेश
काठमाडौं । भाेटिङ विवादका कारण पछिल्लाे समय चर्चित बनेकाे  रियालिटी साे नेपाल अाइडललार्इ अर्काे फैसला नभएसम्म भाेटिङ राेक्न काठमाडाैं जिल्ला अदालतले अादेश दिएकाे छ । अदालतकाे अादेशमा विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई शुक्रबार भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर करार... Read More

अब नेपाल अाइडलका प्रतियाेगीलार्इ भाेट गर्दा पैसा नलाग्ने, हेर्नुस् नेपाल अाइडलकाे सूचना

अब नेपाल अाइडलका प्रतियाेगीलार्इ भाेट गर्दा पैसा नलाग्ने, हेर्नुस् नेपाल अाइडलकाे सूचना
काठमाडाैं । सांगीतिक रियालिटी साे नेपाल अाइडलले अबदेखि प्रतियाेगीहरूलार्इ भाेटिङ गर्दा पैसा नकाट्ने जनाएकाे छ । मंगलबार सामाजिक सञ्जालमा सूचना जारी गर्दै नेपाल अाइडलले उक्त घाेषणा गरेकाे हाे । अाइडलले भनेकाे छ,  विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड... Read More

टिकट विवादका कारण काँग्रेस पार्टी कार्यालयमा झडप (भिडियाेसहित)

टिकट विवादका कारण काँग्रेस पार्टी कार्यालयमा झडप (भिडियाेसहित)
सिरहा । सिरहा सदरमुकाम स्थित नेपाली कांंग्रेसको पार्टी कार्यालयमा टिकट वितरणमा जिल्ला सभापति रामचन्द्र यादबले अनियमितता गर्न खोजेपछि झडप भएको छ । केन्द्रले टिकटको सिफारिश गरेका वडा अध्यक्षका उम्मेदबारलाई टिकट नदिई सभापति यादबले आफ्ना मान्छेलाई टिकट दिन खोज्दा झडप भएको काँग्रेसका जिल्ला नेता नरेस यादबले जानकारी दिए । झडपमा ८ नेता घाईते भएका छन् । घाईते मध्ये राजेसर यादब, मुकेश... Read More

सिक्किमका मुख्य मन्त्रि चाम्लिङले गोर्खाल्याण्ड आन्दोलनबारे के बाेले ?

सिक्किमका मुख्य मन्त्रि चाम्लिङले गोर्खाल्याण्ड आन्दोलनबारे के बाेले ?
सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ दिल्लीमा आयोजित नेडा (नर्थ इष्ट डेपलोपमेन्ट एलायन्स) को दोस्रो निर्वाचित सभामा भाग लिन दिल्ली पुगेका छन्। भाजपा अध्यक्ष अमित शाह समेत पूर्वोत्तर राज्यको मुख्यमन्त्रीहरूको उपस्थिति रहेका छन्। नेडाको बैठकमा सिक्किमको लम्बित मागहरूलाई पुरा गरिनुपर्ने माग राख्दै मुख्यमन्त्री चामलिङले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा चलिरहेको आन्दोलन र यसको स्थायी समाधनको माग उठाएका छन्। दार्जीलिङको समस्याको कारण पछिल्लो 33 वर्षदेखि... Read More

सहिदको सुचीमा मन्त्रीको तस्विर !

सहिदको सुचीमा मन्त्रीको तस्विर !
कक्षा ३ मा पढाईने सामान्य ज्ञानको किताबमा सहिदको सुचीमाा क्याप्टेन यज्ञबहादुर थापाको तस्विर हुनुपर्नेमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्विर राखिएको छ । काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को मास्टरमाईन्ड जेनरल नलेज एन्ड आईक्यु टेस्ट सामान्य ज्ञान कितावको पृष्ठ ११ माा मन्त्री थापाको नाम र तस्विर राखिएको छ । आजको कान्तिपुर दैनिकमाा यो... Read More

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय बैठकले के निर्णय गर्याे ?

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय बैठकले के निर्णय गर्याे ?
गाडीधुरामा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समितिको बैठक भएको छ। बैठकमा चलिरहेको आन्दोलन अनि वर्तमान स्थितिमाथि व्यापक चर्चा गरिएको गोरामुमो प्रवक्ता निरज जिम्बाले बताएका छन्। ‘१३ अगस्तको दिन दिल्लीमा गृहमन्त्री राजनाथ सिंहले राज्यसित वार्ता गर्ने दिएको सुझावलाई सम्मान गर्दै गोरामुमोले मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्र लेखेको थियो, त्यसैको आधारमा २९ अगस्त पहिलो द्वीपक्षीय वार्ता भइसकेको छ।’ जिम्बाले भने, ‘१२ तारिकको वार्तामा... Read More

सेक्स पावर बढाउन महिलाका लागि स्याउले गर्छ यस्ताे कमाल !

सेक्स पावर बढाउन महिलाका लागि स्याउले गर्छ यस्ताे कमाल !
‘अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । तर, यसका बावजुद स्याम अरु धेरै काम आउँछ । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको कामुकता बढ्ने गर्दछ । अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स... Read More

रविना र प्रियंकाकाे इस्ट्राग्राममा हट सेल्फी यस्ताे

रविना र प्रियंकाकाे इस्ट्राग्राममा हट सेल्फी यस्ताे
नायिका प्रियंका कार्की अहिले चलचित्रको भन्दा प्रेमको रंगले बढी रंगिएकी छिन् । नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण प्रियंका कार्की चर्चित छिन् । आयुष्मान र प्रियंका प्राय एकसाथ हुन्छन् । प्रियंका आयुष्मानसँग मात्र होइन, उनको परिवारसँग पनि नजिक छिन् । आयुष्मानकी आमा बैंकर रविना देसराजसँग पनि प्रियंका निकै नजिक छिन् । केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै रविना र प्रियंकाले... Read More

नेपाल अाइडलका बारेमा गालीगलौज गर्ने विरूध्द अब प्रहरीमा उजुरी !

नेपाल अाइडलका बारेमा गालीगलौज गर्ने विरूध्द अब प्रहरीमा उजुरी !
काठमाडाैं । नेपाल अाइडलले अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम पनि गरिरहेकाे जनाएकाे छ । नेपाल अाइडलका बारेमा सामाजिक सञ्जालमा तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा प्रस्तुत गरेर केही व्यक्तिले स्वयंको स्तर त जनाएकाे र संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरु लाई हानीसमेत पुय्राउँदै आएका बताउँदै यस्ताे कदम चालेकाे जनाएकाे छ । अाइडलले... Read More

जताततै आरसंहिता उल्लघन : मतदाता तान्न भोजै भाेज

जताततै आरसंहिता उल्लघन : मतदाता तान्न भोजै भाेज
तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन भण्डारा भोजभतेर गर्न तछाडमछाड चलेको छ । राजनीतिक दल र उम्मेदवार आफुलाई बलियो रुपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिकाए छन् । उम्मेदवारले मतदाता प्रभावित पार्न जमघट सभा भोज गरिरहेका छन् । एउटा दलको उम्मेदवराले भणडरा गरेको भोलिपल्टै अर्को दलको उम्मेदवारले भण्डारा... Read More
Facebook Auto Publish Powered By : XYZScripts.com