अब नेपाल अाइडलका प्रतियाेगीलार्इ भाेट गर्दा पैसा नलाग्ने, हेर्नुस् नेपाल अाइडलकाे सूचना

अब नेपाल अाइडलका प्रतियाेगीलार्इ भाेट गर्दा पैसा नलाग्ने, हेर्नुस् नेपाल अाइडलकाे सूचना

काठमाडाैं । सांगीतिक रियालिटी साे नेपाल अाइडलले अबदेखि प्रतियाेगीहरूलार्इ भाेटिङ गर्दा पैसा नकाट्ने जनाएकाे छ । मंगलबार सामाजिक सञ्जालमा सूचना जारी गर्दै नेपाल अाइडलले उक्त घाेषणा गरेकाे हाे । अाइडलले भनेकाे छ,  विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लग इन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भताकालागी समाज बिगार्ने बाट जोगियौ ।’

हेर्नुस् नेपाल अाइडलकाे सूचनाः–

सूचना
गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लग इन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भताकालागी समाज बिगार्ने बाट जोगियौ.

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: September 6, 2017 at 4:10 pm