रविना र प्रियंकाकाे इस्ट्राग्राममा हट सेल्फी यस्ताे

रविना र प्रियंकाकाे इस्ट्राग्राममा हट सेल्फी यस्ताे

नायिका प्रियंका कार्की अहिले चलचित्रको भन्दा प्रेमको रंगले बढी रंगिएकी छिन् । नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण प्रियंका कार्की चर्चित छिन् । आयुष्मान र प्रियंका प्राय एकसाथ हुन्छन् ।

प्रियंका आयुष्मानसँग मात्र होइन, उनको परिवारसँग पनि नजिक छिन् । आयुष्मानकी आमा बैंकर रविना देसराजसँग पनि प्रियंका निकै नजिक छिन् । केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै रविना र प्रियंकाले आफूहरुको निकटता प्रष्ट पारेका थिए । जुन भिडियो तपाइले यहाँ हेर्न सक्नुहुनेछ ।

उनै, पि्रयंकाले आफ्नो इन्स्ट्राग्राममा एउटा तस्बिर शेयर गरेकी छिन् । रविनासँग प्रियंकाले शेयर गरेको तस्बिरमा उनीहरु हट देखिएका छन् । स्विमिङका लागि तयार भएपछि यी दुइले तस्बिर लिएका थिए ।

प्रियंकाले ऐनाको अगाडि खिचेको यो सेल्फीले सामाजिक संजालदेखि मिडियामा राम्रै चर्चा पाइरहेको छ । स्राेतः अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: September 4, 2017 at 11:26 am