मलाई मार्न नेपालबाट सार्पसुटर ल्याइएको छः विनय तामाङ (हेर्नुस् गृहमन्त्री राजनाथ सिंहलार्इ के पत्र पठाए)

मलाई मार्न नेपालबाट सार्पसुटर ल्याइएको छः विनय तामाङ (हेर्नुस् गृहमन्त्री राजनाथ सिंहलार्इ के पत्र पठाए)

गोर्खा जनमुक्ति मोर्चाबाट निस्कासित घोषणा गरिएका विनय गुरुङले आफूलाई मार्न नेपालबाट ‘सार्पसुटर’ ल्याएको दाबी गरेका छन् । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले तामाङ र अनित थापालाई दलबाट निकालिएको घोषणा गरेका थिए ।

गोजमुमो केन्द्रिय समितिले आफूहरुलाई पार्टीबाट बहिष्कार गर्ने लिएको निर्णयलाई विनय तामाङले स्वीकारनै गरेका छैनन् । अझै पनि उनले आफूलाई गोजमुमो केन्द्रिय समितिका मुख्य समन्वयकनै रहेको दावी गरेकाे  समाचार खबर म्यागाजिनकाे अाइतवारकाे अंकमा प्रकासित छ ।

उक्त म्यागजिनमा यसै अधिकारको आधारमा विनय तामाङले अाइतवार केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरेर दार्जीलिङ पहाड़को वर्तमान समस्याबारे निर्णय लिन आफू पूर्णरूपले अधिकृत रहेको पनि बताएकाे उल्लेख छ ।

विनय तामांगले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई पठाएकाे पत्रः–

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: September 4, 2017 at 6:52 am