नेपाल आइडल निशानले कुन गीतमा पाए वान्स मोरका वान्स मोर ?

नेपाल आइडल निशानले कुन गीतमा पाए वान्स मोरका वान्स मोर ?

काठमाडौं । नेपाल आइडलका सान भनेर चर्चित गायक निशान भट्टराईले बिहिवारको एपिसोडमा वान्स मोरका वान्स मोर पाएका छन् ।
कार्यक्रममा सधै दर्शकहरुले वान्स मोर गरेपनि बिहिवार भने निशानले फेरि पनि नगाई धरै पाएनन् ।

दर्शकहरुले वान्स मोर वान्स मोर गरिरहेपछि निर्णायाक मण्डलमा रहेका न्हु बज्रचार्यले निशानलाई वान्स मोर निशान भनेर पुनः गाउन लगाएका थिए । निशानलार्इ नै बिहिवार पनि यमाहा सलुटाे गिटार दिएकाे थियाे ।

हेर्नुस् उनले गाएको गीत

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: August 31, 2017 at 10:41 pm