नेपाल आइडलमा गेष्ट राजेश पायल राईले निशानलाई राई भनेपछि…..

नेपाल आइडलमा गेष्ट राजेश पायल राईले निशानलाई राई भनेपछि…..

नेपाल आइडलको आज एपिसोडमा गेष्टका रुपमा आएका राजेशपायल राईले कुनै पनि विवादित अभिव्यक्ति दिएनन् । उनले हामी राजनीति गर्न कलाकार भएको होइन, श्रृजना पस्किन कलाकार भएको बताए ।

उनले यसो भन्नु अघि राजेश पायललाई रामकृष्ण ढकाल आएको बेला निशानलाई मन पराउँदा धेरै चर्चा भएको तिमी के भन्छौ भन्दै निर्णायक मण्डलका न्हु बज्रचार्य सोधेका थिए ।

निशानको गीत सुन्दा आफूलाई स्वरूप आचार्यको याद आएको राजेश पायल राइले बताए । हामी कोही पूर्वका कोही पश्चिमका जहाँका भएपनि नेपाली भएको बताए । उनले निशान पनि राई नै भएको र भटट् मात्र पछि थपिएको बताए ।

प्रतिक्रिया दिनुहाेस्

प्रतिक्रियाहरू

Published On: August 31, 2017 at 10:05 pm